बजेटअघि मन्त्रिपरिषद् बैठक सुरु
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अन्तिम स्वीकृति दिनेछ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्रीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›