प्रतिनिधिसभा बैठक भोलि बस्ने गरी स्थगित

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
www.kathmandupati.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभा बैठकमा छलफल भएको छ । सभामुख डीपी अर्यालले बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू