सैँप्रोलभित्र जेलिएका शास्वत यथार्थका लहराहरू

यस स्टोरीको अंश: गौरी तमुको 'सैँप्रोल' कविता कृति विमोचन गरिने
sahityapost.com · 1 दिन अघि

गौरी तमुको कृति ‘सैँप्रोल’ भित्र ७४ थान कविताहरू समावेश छन् । गुरुङ जातिको शब्द सैँप्रोल । कृतिको शीर्षकले नै अर्थ्याउँछ – विद्रोही चेतकी पात्र हुन् कवि । कृतिभित्र विषयगत विविधाका कविता छन् । कविले आफ्नो भावना पोखेकी छिन् । स्वतन्त्र प्रवाहमय गतिमा आएका कविताहरूले मनमा थुप्रिएका कुरालाई अभिव्यक्त गरेकी छिन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू