१० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्दै हिमालयन बैंक
▸ यस स्टोरीको अंश: हिमालयन बैंकले संस्थापक सेयरको १० प्रतिशत सर्वसाधारणमा परिणत गर्ने
हिमालयन बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंकको सञ्चालक समितिको ४९३ औँ बैठकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा लैजाने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ को प्रावधान अनुसार, संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्न सकिने व्यवस्था छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित