कुमारी बैंकले राख्यो संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला, आत्महत्याको आशंका
bajarkochirfar.com · 1 हप्ता अघि

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि कुल ५ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको हो। यो सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू