वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने घटे, पुनः स्वीकृति लिने बढे
nepalwatch.com · 13 घण्टा अघि

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार नयाँ श्रम स्वीकृति लिने कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० पुगेको छ । यस अवधिमा पुनःश्रम स्वीकृति लिने कामदारको सङ्ख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू