नेपाल बैंकको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त, गभर्नरसमक्ष लिए शपथ

यस स्टोरीको अंश: सरकार सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट'बाट नेपाललाई बाहिर निकाल्न प्रतिबद्ध: अर्थमन्त्री वाग्ले
clickmandu.com · 1 हप्ता अघि

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू