कृषि विकास बैंकको सञ्चालक बने अर्थमन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय
▸ यस स्टोरीको अंश: स्वाभिमान लघुवित्तले प्रस्तावित लाभांश रद्द गर्यो
अर्थमन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका छन्। पाण्डेयले जेठ ८ गते बसेको बैठकबाट सञ्चालक समितिको सदस्यको रूपमा शपथ ग्रहण गरेका हुन्। बैंकका पूर्व सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलले राजीनामा दिएपछि पाण्डेयलाई सञ्चालक समितिको सदस्य तोकिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित