पत्रकार किशोर श्रेष्ठको पक्षमा उभिए प्रेस संगठन
▸ यस स्टोरीको अंश: नेकपाले पत्रकार किशोर श्रेष्ठलाई राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम रोक्न माग गर्यो
प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध भइरहेको धरपकड, धम्की र मानसिक दबाबप्रति आपत्ति जनाएको छ। विज्ञप्तिमा राज्य संयन्त्रको दुरुपयोग गरी योजनाबद्ध रूपमा दबाब सिर्जना गरिएको आरोप लगाइएको छ। प्रेस चौतारीले यस्तो गतिविधिलाई लोकतान्त्रिक मूल्यविपरीत र स्वतन्त्र प्रेसमाथिको प्रहारको संज्ञा दिँदै निष्पक्ष छानबिनको माग गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›