पत्रकार किशोर श्रेष्ठलाई राज्यशक्ति दुरूपयोग गरी आतंकित पार्ने काम रोकियोस्- नेकपा

यस स्टोरीको अंश: नेकपाले पत्रकार किशोर श्रेष्ठलाई राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम रोक्न माग गर्‍यो
www.setopati.com · 2 दिन अघि

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पत्रकार किशोर श्रेष्ठमाथि समाचार लेखेकै आधारमा राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम रोक्न सरकारलाई चेतावनी दिएको छ । नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा बैठकमा बोल्दै लोकतन्त्रमा सञ्चार माध्यमले सरकारका कमीकमजोरीमाथि पनि समाचार लेख्न पाउनुपर्ने बताए । प्रकाशित समाचार गलत भए नियमन गर्ने काम प्रेस काउन्सिलको क्षेत्राधिकारमा पर्ने स्मरण गराउँदै उनले राज्य शक्तिको दुरुपयोग नगर्न माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू