मत्स्यनारायण मेला सुरु
▸ यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, हजारौं भक्तजनको आगमनको अपेक्षा
काठमाडौँको मच्छेगाउँ (मत्स्यगाउँ) स्थित मच्छेनारायण मन्दिरमा आइतबार एकमहिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ । ‘मलमास मेला’ का नामले परिचित यस मेलामा काठमाडौँ उपत्यकासहित देशभरबाट लाखौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजाआराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित