चेर्दुङ पदयात्राका तस्बिरहरू- पत्रकार जीवन लामाको एकल प्रदर्शनी

यस स्टोरीको अंश: पर्यटक आगमन बढ्दा प्रतिपर्यटक खर्च घट्यो, अर्थ मन्त्रालयको सर्वेक्षणले देखायो
www.setopati.com · 2 दिन अघि

दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी आयोजना भएको छ। प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले ढाकिएका डाँडा, चौँरीगोठ, स्थानीय जनजीवन तथा धार्मिक सम्पदाका आकर्षक तस्बिरहरू समेटिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू