फोटोनेपाल ल्होत्से प्रथम आरोहणको प्रदर्शनी : दुर्लभ हिमाली सम्पदाका तस्बिरहरूको प्रदर्शन

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला हिमाल आरोहीलाई एक तह बढुवा गरिने
bizmandu.com · 1 हप्ता अघि

नेपाल पर्यटन बोर्डमा ‘#फोटोनेपाल १९५६ ल्होत्से प्रथम आरोहण’ शीर्षकको विशेष फोटो प्रदर्शनी भइरहेको छ । प्रदर्शनीले नेपालको पर्वतारोहण इतिहासको महत्त्वपूर्ण अध्यायलाई दुर्लभ अभिलेखीय तस्बिरमार्फत प्रस्तुत गरेको छ । प्रदर्शनीमा २५ वटा दुर्लभ तस्बिर समावेश छन्, जसमा ऐतिहासिक हिमाली अभियानका महत्त्वपूर्ण क्षण, हिमाली भू-दृश्य र पर्वतारोहणमा संलग्न व्यक्तिहरूका कथा समेटिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू