अमेरिकी विदेशमन्त्री रुबियो दिल्ली भ्रमणमा

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
www.kathmandupati.com · 2 दिन अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आईतबार भारतीय समकक्षी सुब्रमण्यम जयशंकरसँग उच्चस्तरीय वार्ता गरेका छन् । वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबिच पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको विश्वासलाई पुन:स्थापित गर्ने प्रयास गर्नु रहेको छ । अमेरिका र भारतबिच सम्बन्ध हाल करिब २ दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको मानिन्छ र यसलाई मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति तथा भारतीय निर्यातमाथि बढाइएको शुल्कले थप जटिल बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू