नेपाल बीमा प्राधिकरणले मनायो ५८औँ वार्षिकोत्सव

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा पुनरवलोकन गर्ने
www.onlinepana.com · 1 हप्ता अघि

नेपाल बीमा प्राधिकरणले आफ्नो ५८औँ वार्षिकोत्सव कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रममा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास र पहुँच विस्तारका लागि नीतिगत सुधार, बीमितको हित संरक्षण, समयमै दाबी भुक्तानी तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू