‘नेपालको बीमा क्षेत्रमा दाबी भुक्तानीको ढिलाइ र अपारदर्शिता मुख्य चुनौती’

यस स्टोरीको अंश: बीमा दाबी भुक्तानीमा ढिलाइ र अपारदर्शिता मुख्य चुनौती: प्रतिज्ञा भट्ट
insurancekhabar.com · 3 दिन अघि

नेपालको बीमा बजारमा उच्च सम्भावना रहे पनि दाबी भुक्तानी प्रक्रिया अझै पनि झन्झटिलो, भ्रामक र परम्परागत रहेको पाइएको छ। राष्ट्रिय वाणिज्य बैंककी वरिष्ठ सहायक प्रतिज्ञा भट्टद्वारा लिखित एउटा अनुसन्धानमूलक लेखअनुसार नेपालको बीमा क्षेत्रको विकासका लागि दाबी भुक्तानी प्रणालीमा प्रविधिको प्रयोग गर्नु अपरिहार्य भइसकेको छ। प्राधिकरणको ५८ औँ वार्षिकोत्सव विशेषांकमा प्रकाशित लेखिका भट्टको लेखमा, द्रुत र पारदर्शी दाबी भुक्तानीले ग्राहकमा विश्वास बढाउँछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू