टेकुको वंशीघाटबाट एक महिला बेपत्ता, परिवारले दियाे प्रहरीमा निवेदन

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि कानून बनाउन माग गरे
shilapatra.com · 8 घण्टा अघि

टेकुस्थित वंशीघाट सुकुम्बासी बस्तीबाट चमेली माईली तामाङ नाम गरेकी एक महिला बेपत्ता भएकी छन् । मानसिक रूपमा अस्वस्थ रहेकी तामाङ गत मंगलबारदेखि सम्पर्कविहीन भएकी हुन् । परिवारले प्रहरी वृत्त कालिमाटीमा खोजतलासका लागि निवेदन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू