प्रदेश सरकारको सहभागिताबिनै सेनाबाट स्वास्थ्य सामग्री वितरण
कोभिड– १९ संक्रमणको उपचारका लागि स्वास्थ्य सामग्री खरिद र वितरणमा नेपाली सेनाको भूमिका विवादित बनेको छ। प्रदेश सरकारको सहभागिताबिनै सेनाले सोझै जिल्ला र स्थानीय तहमा सामग्री वितरण गरेको छ, जसलाई संघीय व्यवस्थाको अभ्यासमा चुकेको रूपमा हेरिएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›