बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

यस स्टोरीको अंश: नवदम्पतीले बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान गरी वन्यजन्तुको त्रास घटाए
lokaantar.com · 1 हप्ता अघि

म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् । व्यक्तिगत लगानीमा १४ वटा ३० वाट र तीनवटा ५० वाट क्षमताको सडकबत्ती जडान गरिएको हो । सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस र चितुवालगायत वन्यजन्तुको आवतजावत घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू