बिम गाउँमा पक्की पदमार्ग

यस स्टोरीको अंश: कञ्चनपुर-कमला सडक विस्तारमा ढिलाइले पर्यटन र आर्थिक सम्भावना गुम्दै
www.canadanepal.com · 1 हप्ता अघि

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदल मार्गलाई ढलान गरेर पक्की बनाइएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा सुरु भएको पदमार्ग निर्माण कार्यले स्थानीयवासीलाई आवतजावतमा सहज बनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू