वर्षौंदेखि अँध्यारोमा बसेको विपन्न परिवारलाई नि:शुल्क विद्युत् जडान

यस स्टोरीको अंश: स्याङ्जा प्रशासनले नागरिकता सेवा पाँच–दस मिनेटमा दिने प्रणाली लागू गर्‍यो
shilapatra.com · 1 हप्ता अघि

भोजपुरको रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ । हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिएको छ । विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू