एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
▸ यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा ७३ खेलमा १५० विकेट लिँदै मिचेल स्टार्कको कीर्तिमान तोडे
नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । सन्दीपले स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँगै एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट लिने नयाँ कीर्तिमान बनाएका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित