स्कटल्यान्डविरुद्ध नेपालको खेल : सन्दीपको ऐतिहासिक कीर्तिमानसहित अन्य के–के भए ?
▸ यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिँदै विश्व कीर्तिमान राखे
स्कटल्याण्डसँगको जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । खेलमा तीन विकेट लिँदै सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा १५० ओभर पूरा गरेका हुन् । ललित राजवंशीले पनि ४६ खेलमा ५० विकेट पूरा गरेका छन् । इशान पाण्डेले ५५ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित पौडेलले ७४ रनको अर्धशतकीय पारी खेले ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›