वडादेखि केन्द्रसम्म रास्वपाको चुनावी दौड
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर करिब १५ सय वडामा अधिवेशन सुरु गर्यो
वडादेखि केन्द्रसम्म रास्वपाको सांगठनिक अभियान तीव्र पारिएको छ । असार ७ गते चितवनमा ऐतिहासिक महाधिवेशन गर्ने लक्ष्यसहित पार्टीले देशभरका वडा तहमा एकसाथ अधिवेशन गर्दैछ । वैशाख २० गतेअघि नै तदर्थ समिति गठन भइसकेका करिब १५०० वडाहरूमा आज नयाँ नेतृत्व छनोटका लागि यो प्रक्रिया अघि बढाइएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित