अधिवेशनका लागि रास्वपाले तोक्यो केन्द्रीय नेताहरुलाई जिल्लागत जिम्मेवारी (सूचीसहित)
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा सरकारले संवेदनशील निकायमा भ्याकुम बनाएको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन केन्द्रित हुने गरी नेताहरूलाई देशभर परिचालन गर्ने भएको छ । वडा, पालिका, जिल्लाको भेला र अधिवेशन गराउने गरी नेताहरूलाई जिल्ला–जिल्लामा जिम्मेवारी दिइएको छ । भेला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र विभागमा रहेका नेताहरूलाई जिल्ला तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित