ट्रिप टर्बो र अगोडाबीच रणनीतिक साझेदारी: नेपाली यात्रुहरूका लागि अब अन्तर्राष्ट्रिय होटल बुकिङ अझ सहज
▸ यस स्टोरीको अंश: ट्रिप टर्बो र अगोडाबीच साझेदारी: नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय होटल बुकिङमा सहजता
नेपालको ट्राभल एप ट्रिप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यो सहकार्यसँगै नेपाली यात्रुहरूले अब विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा सहज रूपमा बुक गर्न सक्नेछन् । यो साझेदारी मार्फत ट्रिप टर्बो प्रयोगकर्ताहरूले अगोडा को विश्वव्यापी होटल नेटवर्कमा पहुँच पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित