प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
▸ यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनमा आर्थिक सर्वेक्षण र विधेयकबारे छलफल हुने
संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज छुट्टाछुट्टै बस्दैछन्। प्रतिनिधि सभाको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिनेछ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्। राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›