छायाँनाथ अल्ट्रा रेसको उपाधि धीरबहादुर र सुनमायालाई [तस्बिरहरू]
▸ यस स्टोरीको अंश: धिरबहादुर बुढा र सुनमाया बुढा प्रथम छायानाथ अल्ट्रा रेसमा
मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन्। ३३ किलोमिटर दूरीको प्रतियोगितामा धीरबहादुरले तीन घण्टा ५७ मिनेट २५ सेकेन्डमा र सुनमायाले पाँच घण्टा २५ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरे। प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›