मुगुमा ‘छायानाथ ट्रेल/अल्ट्रा २०२६’ सुरु, राष्ट्रिय–अन्तरराष्ट्रिय धावकको सहभागिता
▸ यस स्टोरीको अंश: मुगुमा ‘छायानाथ ट्रेल/अल्ट्रा २०२६’ सुरु, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायानाथ ट्रेल/अल्ट्रा २०२६’ आज बिहानदेखि सुरु भएको छ । साहसिक पर्यटन प्रवर्द्धन तथा धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छायानाथ धामको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता बिहानदेखि औपचारिक रूपमा सुरु गरिएको हो । प्रतियोगितामा कुल ५८ जना धावक सहभागी भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›