मधेशमा फेरियो सत्ता समिकरण
▸ यस स्टोरीको अंश: प्रचण्डले सातै प्रदेशमा संयुक्त सरकारको संकेत, सरकारको कार्यशैलीको आलोचना
कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारको समीकरण परिवर्तन भएको छ। जनमत र जसपा नेपाललाई बाहिर राखेर काँग्रेसले एमालेसँग सत्ता गठबन्धन गरेको छ। जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन् भने जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गरिएको छ। एमालेले समर्थन गरेपछि कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारसँग बहुमत रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित