एमाले मधेश सरकारमा सहभागी, समीर बने विना विभागीय मन्त्री
▸ यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) मधेश प्रदेश सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुअघि सत्ता समीकरण फेरिँदै एमाले सरकारमा प्रवेश गरेको हो। एमालेबाट बाराका सांसद मुहम्मद समीर विना विभागीय मन्त्री बनेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›