छोटो दूरीको हेटौँडा–काठमाडौँ सडक एक महिना बन्द

यस स्टोरीको अंश: हेटौँडामा सरकारी जग्गामा बनेका अनधिकृत संरचना डोजर प्रयोग गरी हटाइयो
gorkhapatraonline.com · 1 दिन अघि

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकको इन्द्रसरोवर गाउँपालिका–२ मा सडक ढलान गर्ने कार्य सुरु भएकाले शुक्रबारदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू