सत्यवतीको अङ्गारे खोला-हेल्थसेन्टर सडक बन्द हुने

यस स्टोरीको अंश: कैलालीको अत्तरियामा आकाशे पुल निर्माण सुरु, लागत १ करोड ४२ लाख
gorkhapatraonline.com · 2 हप्ता अघि

गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत पर्ने खोला–हेल्थसेन्टर सडक बन्द हुने भएको छ। आइतबारदेखि यस सडकको बिचको विडौरीमा कजवे ढलान गर्न लागिएको हुँदा सडक बन्द हुने भएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत पौडलका अनुसार ढलानको कार्य सम्पन्न नहुँदासम्म सडक बन्द हुने भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू