नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै
नेपाल रिपब्लिक मिडियाको ५४ लाख बढी कित्ता शेयरको लकइन अवधि आउँदो असार १० गतेपछि सकिने भएको छ। कम्पनीका संस्थापक शेयरधनीहरुको ५३ लाख २२ हजार कित्ता र कर्मचारीको ८० हजार १५९ कित्ता शेयर लकइनमा रहेको छ। आईपीओ बाँडफाँट भएको मितिले संस्थापक र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित