अर्थतन्त्रको आकार ६६ खर्ब नौ करोड
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार मुलुकको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि संरचनात्मक चुनौती अझै कायम रहेको छ । चालु आर्थिक वर्षमा अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ भने नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण छ । विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ भने विदेशी विनिमय सञ्चिति १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित