चालू आवको आर्थिक सर्वेक्षणः रेमिट्यान्स ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुग्यो
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा दुवै सदनमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको उल्लेख गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित