वाग्मतीका मन्त्रालयलाई तोकियो बजेट सिलिङ, भौतिक पूर्वाधारलाई सबैभन्दा बढी

यस स्टोरीको अंश: एमालेद्वारा मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति
baahrakhari.com · 1 हप्ता अघि

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब ४९ अर्ब रुपैयाँको प्रारम्भिक बजेट सिलिङ निर्धारण गर्दै प्रदेशका मन्त्रालयहरूलाई योजना तथा कार्यक्रम छनोटका लागि पत्राचार गरेको हो । प्रदेश सरकारले आगामी साउनदेखि मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा झार्ने निर्णय गरिसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू