बागमतीमा मन्त्रालय घटाएर ८ मा सीमित गर्ने 

यस स्टोरीको अंश: बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्‍यो
ehimalayatimes.com · 3 दिन अघि

बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन मन्त्रालयहरूको संख्या घटाएर ८ मा सीमित गर्ने नीति अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सरकारले कार्यक्षेत्र र कार्य प्रकृतिका आधारमा मन्त्रालय पुनर्संरचना गर्ने घोषणा गरेको हो। सरकारको उद्देश्य प्रशासनिक संयन्त्रलाई सानो, छरितो र परिणाममुखी बनाउनु रहेको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू