वाग्मतीका मन्त्रालयले अझै पाएनन् बजेट सिलिङ

यस स्टोरीको अंश: सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय, कार्यक्षेत्र पुनर्गठन
baahrakhari.com · 1 हप्ता अघि

वाग्मती प्रदेश सरकारका मन्त्रालयहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि आवश्यक बजेट सीमा (सिलिङ) अझै प्राप्त गर्न सकेका छैनन् । सरकारले जारी गरेको बजेट तर्जुमा निर्देशिकाले तोकेको समय सीमा नाघिसक्दा पनि विषयगत मन्त्रालयहरूले सिलिङ नपाएका हुन् । प्रदेश सरकारले हाल रहेका १४ मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने निर्णय गरिसकेका कारण बजेट संरचना पुनः तय गर्नुपर्ने भएकाले सिलिङ वितरण प्रक्रिया प्रभावित भएको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू