नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौँ
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको प्रतिबद्धता: नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानी (ग्रे लिस्ट– जुरिसडिक्सन्स अन्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार अर्थ मन्त्रालयमा भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपिजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) को कार्ययोजनासम्बन्धी छलफलमा उहाँले उक्त कुरा स्पष्ट पार्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›