कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा

यस स्टोरीको अंश: साहित्यकार ध्रुबकृष्ण ताम्राकारको उपन्यास ‘दह’ लोकार्पण
ehimalayatimes.com · 1 हप्ता अघि

कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागिता रहने बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू