ट्रम्पको चेतावनीबीच ताइवानले आफूलाई घोषणा गर्यो ‘स्वतन्त्र राष्ट्र’
▸ यस स्टोरीको अंश: ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै ताइवानले आफूलाई ‘स्वतन्त्र राष्ट्र’ घोषणा गर्योताइवानले आफू एक ‘स्वतन्त्र राष्ट्र’ भएको घोषणा गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा गर्नबाट बच्न चेतावनी दिएका थिए । ताइवानको विदेश मन्त्रालयले ताइवान एक सार्वभौम र स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको र यो पिपुल्स रिपब्लिक अफ चाइना (चीन) को अधीनमा नरहेको जनाएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानै अडान दोहोर्याएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित