बेइजिङबाट वाशिङटन उड्नुअघि ट्रम्पले भनेः म चीनसँग युद्ध चाहन्न

यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
www.kathmandupati.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा उच्चस्तरीय वार्ता गरेपछि शुक्रबार सञ्चारकर्मीहरुसँग वाशिङ्टन एक चीन नीतिप्रतिको पुरानो प्रतिबद्धतामा कायमै रहेको बताए । बेइजिङबट स्वदेश फर्कनुअघि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र राष्ट्रपतिबीच ताइवान मामिलाबारे लामो संवाद भएको खुलाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू