घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो
▸ यस स्टोरीको अंश: बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला
रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा घुम्न गएका दुई जना युवकको शव भेटिएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुर घर भएका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोल बस्ने २० वर्षीय गणेश महतो छन् । नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित