उद्योग वाणिज्य महासंघमा ६ जना केन्द्रीय सदस्य मनोनीत
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघमा ६ केन्द्रीय सदस्य मनोनीत, अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई महिलासहित ६ केन्द्रीय सदस्य मनोनीत गरेका छन् । अध्यक्ष श्रेष्ठले शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ, र सहारा जोशीलाई मनोनीत गरेका हुन् । महासंघको विधान धारा २९ को (च) १० को व्यवस्था अनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित ७ जना सदस्य मनोनीत गर्न पाउने प्रावधान छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›