एमाले सचिवालय बैठक गुण्डुमा

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
www.reportersnepal.com · 1 हप्ता अघि

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसिरहेको हो । ११ औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले सचिवालय बैठक यही एजेण्डामा केन्द्रित रहेको नेताहरूले बताएका छन् । यसैबीच, एमालेले हरेक केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाएर पालिका स्तरको चुनावमा पार्टीलाई बलियो बनाउन निर्देशन गर्ने नेताहरुले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू