मध्यपूर्वको तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट

यस स्टोरीको अंश: अमेरिका-इरान शान्ति वार्ताको आशाले तेलको मूल्यमा गिरावट
www.sidhakura.com · 2 दिन अघि

अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेको हो । जुलाई महिनामा आपूर्ति हुने पश्चिम टेक्सास मध्यवर्ती कच्चा तेल ९१.२५ अमेरिकी डलर र ब्रेन्ट कच्चा तेल ९७.९७ अमेरिकी डलर प्रति ब्यारेलमा झरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू