संसदमा श्रमशक्ति पार्टीको प्रश्न- केन्द्रीय सरकार खोइ ?
▸ यस स्टोरीको अंश: कांग्रेसको आरोप: सभामुखले नै संसदीय मर्यादा उल्लंघन गरे
प्रतिपक्ष दल श्रमशक्ति पार्टी, नेपालले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद ध्रुवराज राईले केन्द्रीय सरकार खोइ रु भनी प्रश्न समेत गरे । हावाहुरीका कारण गत चैत्रमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा पनि सरकारले कुनै पनि राहत नदिएकोमा उनको आपत्ति थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›