राजस्व छुटमा अपारदर्शितामाथि महालेखा परीक्षकले उठायो प्रश्न, एकै वर्षमा ८५ अर्बभन्दा बढीको छुट

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
clickmandu.com · 1 हप्ता अघि

महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१ मा मात्रै ८५ अर्ब २३ करोड १६ लाख रुपैयाँ बराबरको राजस्व छुट दिइएको छ । यो गत वर्षको तुलनामा करिब साढे ५ अर्ब रुपैयाँले बढी हो । आर्थिक ऐनमार्फत आन्तरिक राजस्वतर्फ पनि ठूलो मात्रामा छुट दिइएको भए पनि त्यसको तथ्यांक अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागसँग समेत नरहेको प्रतिवेदनमा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू