नेपाल बैंकमा आबद्धले डालिया होटलमा विशेष छुट पाउने
▸ यस स्टोरीको अंश: नेपाल बैंक र डालिया होटेलबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट दिने सम्झौता
नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई पोखराको डालिया होटेलले प्रदान गर्ने सेवामा विशेष छुट दिने सम्झौता भएको छ। सो सम्झौता बमोजिम ग्राहकहरू र कर्मचारीहरूलाई होटेलद्वारा तोकिएको विभिन्न सेवामा लाग्ने शुल्कमा १०% देखि ३५% सम्म छुट हुने व्यवस्था गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›